कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक

    टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक
    Spread the love

    कैलाली, ८ माघ ।। पछिल्लो समय सामाजिक संजालमा ज्यादै लाेकप्रिय रहेकाे टिकटककाे बिकल्पमा नेपाली एप्स ‘वाउ’ सार्वजनिक गरिएकाे छ । नेपाली कम्पनी दहित ग्रुप प्रा. ली. ले साे मनाेरञ्जनात्मक एप्स सार्वजनिक गरेकाे हाे ।

    एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

    यस्तै साे कम्पनीले कन्टेन क्रियटरलाई केहि समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको दहित ग्रुप प्रा. लि. का संचालक जितु दहितले बताए । उनले टिकटक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने बताए ।

    यस एप्सलाई सजिलै युगल प्लेस्टाेरमा गएर https://play.google.com/store/apps/details?id=com.dahitgroup.wow डाउनलाेड गरि प्रयाेग गर्न सकिने कम्पनिले जनाएकाे छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD