पहलमानपुर, २८ फागुन ।। कैलालीको जोशीपुर गाउँपालिका वडा नं ६ सिमरी गाउँमा आयोजना गरिएको चौथो बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७९ शनिवार सम्पन्न भएको छ । स्थानिय सिमरी गाउँ समाजको आयोजनामा भएको कार्यक्रममा सहआयोजकको रुपमा कठरिया समाज नेपाल केन्द्रिय कमिटी र एकिकृत लायन्स क्लव रहेको थियो । चौथो होरी महोत्सव ब्यवस्थापन मुल कमिटीका संयोजक राजेश कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश साँसद रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले भाषा, कला, संस्कृति र संस्कार हरेक जाति समुदायको गहना भएकाले सोको संरक्षण, सम्बर्द्धन गर्नुपर्ने बताएका थिए । अग्रज पुर्खाहरुले जोगाएर राखेको रिती, संस्कृतिलाई पछिल्लो समय युवा पुस्ताले खासै चासोका साथ जर्गेना गर्न तर्फ ध्यान नदिएको देखिन्छ । जसका लागि सबैमिली आफ्नो अस्तित्व र पहिचान बचाउन लाग्नुपर्ने उनको तर्क रहेको थियो । उक्त कार्यक्रममा कैलाली जिल्लाको मनाउँ, मुनुवा, लौसा, कोंटा, तुल्सिपुर, भुरुवा, चर्रा, लक्कड, तप्पा, बनगाउँ लगायतका दुई दर्जन बढि गाउँको कठरिया होरी नाच प्रस्तुत गरिएको थियो । खास गरि कलाकार, मिचुवा, छुट्टा लगायतका विभिन्न थरिका... विस्तृतमा
कैलाली, २४ साउन । छिमेकी राष्ट्र भारतका थारुहरुले धुमधामसंग आज विश्व आदिवासी दिवस मनाएका छन् । जनपद् लखिमपुर... विस्तृतमा
कैलाली, २७ असाढ (कठरिया भाषा) ।। आजकाल बर्खाके समयमे नाइरोबी फ्लाईके जेदा संक्रमण देखा परत है । यहका संक्रमण ती... विस्तृतमा
मसुरिया, २६ असार ।। बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत सामुदायिक विद्यालयका स्वास्थ्य... विस्तृतमा
कैलाली, २५ असार ।। नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्ट निर्वाचित भएका छन् । नेपाल फोटो... विस्तृतमा
टीआर कठरिया, २५ असाढ ।। बैठउनिक लगईया लगाके उराईल गाउँमे हरधाेबा मनैना सुरु हुईगेल है । खास करके गाउँभरका अक्के... विस्तृतमा
कैलाली, २३ असार ।। कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियार सहित प्रवेश गरेका तीन जना विरुद्ध मुद्दा दर्ता... विस्तृतमा
कैलाली, २२ असाढ, (कठरिया भाषा) ।। धनगढी उपमहानगरपालिकाके नगरप्रमुख चढ्ना गाडी विशेषज्ञ वडा क्लिनिक ओहके... विस्तृतमा
काठमाडौं, २२ असाढ, (कठरिया भाषा) ।। सरकार ती असाढ २६ गते देशभर सार्वजनिक छुट्टी (बिदा) दहना होईल है ।गृह मन्त्रालय... विस्तृतमा
काठमाडौं, २१ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक... विस्तृतमा
कैलाली, २१ असार ।। कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुआत भएको छ । सुविधा सम्पन्न अस्पताल भएर पनि... विस्तृतमा
कैलाली, २१ असार ।। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका... विस्तृतमा
कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९
कठरिया सन्देश मिडिया टिम
ब्यवस्थापक :- अर्जुन कठरिया
प्रकाशक :- राजेन्द्र कठरिया
प्रधान सम्पादक :- टिआर कठरिया
सम्पादक :- जनक कठरिया (जे.के)