कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

समाचार

सन नेपाल लाइफ इन्स्योरेन्स  द्वारा १० लाख बढिको मृत्युदाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा १० लाख बढिको मृत्युदाबी भुक्तानी

कैलाली, १४ चैत ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कैलारी गाउँपालिका वडा नं ३ कैलालीका बीमित अनुज चौधरीको बीमादाबी रकम भुक्तानी गरेको हो । कम्पनीले बीमितका बुवा रविन्द्र प्रसाद चौधरीलाई बिमाङ्क रकम बराबरको ५ लाख १ हजार, दुर्घट्‌ना मृत्युबादी बाफत ५ लाख १ हजार र बोनस बाफत ५० हजार ३ सय पचास रुपैयाँ गरि १० लाख ५२ हजार ३ सय पचास रुपैयाँ बराबरको मृत्युदाबी भुक्तानी गरेको हो । उक्त रकम कम्पनीका सुखड साखा प्रमुख शाहदेव चौधरीले चेक मार्फत हस्तान्तरण गरेका हुन् ।... विस्तृतमा

आज ग्याल्पो ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

२८ फाल्गुन २०८०, सोमबार १३:०६

Kathariya Sandesh

आज ग्याल्पो ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं, २८ फागुन ।। आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा... विस्तृतमा

धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद

२७ फाल्गुन २०८०, आईतवार १७:३६

Kathariya Sandesh

धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद

धनगढी २७ फागुन ।। धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय... विस्तृतमा

Aaj Ke Din Aaj Ke Raat

५ फाल्गुन २०८०, शनिबार १९:३१

gtwodahit

Aaj Ke Din Aaj Ke Raat

... विस्तृतमा

राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला

२२ माघ २०८०, सोमबार ०९:५०

Kathariya Sandesh

राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला

धनगढी, २२ माघ ।। नेपालमै पहिलोपटक कैलालीको धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिने भएको छ... विस्तृतमा

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

२१ माघ २०८०, आईतवार २२:४६

Kathariya Sandesh

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौँ, २१ माघ ।। मेनुका पौडेल  ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी... विस्तृतमा

कान्ति मा.वि. पहलमानपुरको ७२ औँ वार्षिक उत्सव सम्पन्न

१९ माघ २०८०, शुक्रबार २१:४६

Kathariya Sandesh

कान्ति मा.वि. पहलमानपुरको ७२ औँ वार्षिक उत्सव सम्पन्न

पहलमानपुर, १९ माघ ।।  कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक... विस्तृतमा

सिसइया (अगला पट्टि) गाउँक भलमन्सामे फेरति गया परसाद कठरिया

९ माघ २०८०, मंगलवार १४:०२

Kathariya Sandesh

सिसइया (अगला पट्टि) गाउँक भलमन्सामे फेरति गया परसाद कठरिया

राजेन्दर कठरिया, ९ माह ।। कइलालि जिल्लाके घाेडाघाेडि नगरपालिका वाडा नम्बर गेरामे रहल सिसैया (अगला पटटि) गाउँक... विस्तृतमा

तपा गाउँक भलमन्सामे फेरति नन्दराम कठरिया

८ माघ २०८०, सोमबार १५:१०

Kathariya Sandesh

तपा गाउँक भलमन्सामे फेरति नन्दराम कठरिया

टीआर कठरिया, ८ माह ।। कइलालि जिल्लाके घाेडाघाेडि नगरपालिका वाडा नम्बर गेरामे रहल तपा गाउँक भलमन्सामे फेरति... विस्तृतमा

टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक

८ माघ २०८०, सोमबार ०७:१७

Kathariya Sandesh

टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक

कैलाली, ८ माघ ।। पछिल्लो समय सामाजिक संजालमा ज्यादै लाेकप्रिय रहेकाे टिकटककाे बिकल्पमा नेपाली एप्स 'वाउ'... विस्तृतमा

सिसैया गाउँक भुराखेल निप्टल, भल्मन्सामे रामजि चाैधरी

७ माघ २०८०, आईतवार १६:०४

Kathariya Sandesh

सिसैया गाउँक भुराखेल निप्टल, भल्मन्सामे रामजि चाैधरी

पहलमानपुर, ७ माघ ।। कैलाली जिल्लाके घाेडाघाेडी नगरपालिका वडा नं ११ स्थित सिसैया गाउँके भलमन्सामे रामजि चाैधरी... विस्तृतमा

उमेस फेन्सि स्टाेर चररा ती पुरखा भरिन गरम लतता वितरण

१ माघ २०८०, सोमबार १८:०६

Kathariya Sandesh

उमेस फेन्सि स्टाेर चररा ती पुरखा भरिन गरम लतता वितरण

पहलमानपुर, १ माघ ।। कइलालि जिल्लाके भजनि नगरपालिका वडा लम्बर ७ मे रहल पुरखा (जेस्ठ नागरिक) भरिन गरम लतता बितरन... विस्तृतमा

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

९ पुष २०८०, सोमबार ११:३५

Kathariya Sandesh

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

धनगढी, ९ पुस/ क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५... विस्तृतमा

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD