कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

मनाेरञ्जन

राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला

राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला

धनगढी, २२ माघ ।। नेपालमै पहिलोपटक कैलालीको धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा अवार्ड हुने भएको हो । राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० का बारेमा आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपालमा पहिलोपटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप आगामी चैत्र ३ गते राष्ट्रिय स्तरको अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय बदलिँदो परिवेशसँगै थारु कलाकारहरुलाई समाज, सस्कृति, भाषा तथा कला क्षेत्रको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यसहित नेपालमै पहिलोपटक राष्ट्रिय थारु म्युजिक अवार्ड गर्न लागिएको आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिका अध्यक्ष हरेन्द्र चौधरीले बताए । उनकाअनुसार म्युजिक अवार्डमा देशभरका सम्पूर्ण थारु कलाकारलाई उत्साहपूर्वक सहभागिता गराउने लक्ष्य राखिएको छ । जसका लागि ७ वटै प्रदेश तथा जिल्ला कार्यसमिति मार्फत कलाकार मनोनयन प्रक्रियामा सहभागी गराउन राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रीय समिति... विस्तृतमा

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

२१ माघ २०८०, आईतवार २२:४६

Kathariya Sandesh

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौँ, २१ माघ ।। मेनुका पौडेल  ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी... विस्तृतमा

टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक

८ माघ २०८०, सोमबार ०७:१७

Kathariya Sandesh

टिकटक जस्तै नेपाली एप्स ‘वाउ’ सार्वजनिक

कैलाली, ८ माघ ।। पछिल्लो समय सामाजिक संजालमा ज्यादै लाेकप्रिय रहेकाे टिकटककाे बिकल्पमा नेपाली एप्स 'वाउ'... विस्तृतमा

गौरीगंगामे लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम हुइना

९ मंसिर २०८०, शनिबार २१:३९

Kathariya Sandesh

गौरीगंगामे लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम हुइना

पहलमानपुर, ९ अगहन ।। कैलालीके गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमे छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम... विस्तृतमा

संविधान दिवशकाे अवसरमा भजनीमा देउडा

३ आश्विन २०८०, बुधबार २०:५९

Kathariya Sandesh

संविधान दिवशकाे अवसरमा भजनीमा देउडा

भजनी, ३ असाेज ।। कैलालीको भजनीमा संविधान दिवसको अवसरमा बृहत देउडा कार्यक्रम सम्पन्न भएको छ । आम नागरिक समाजको... विस्तृतमा

भजनी ७ मा तीज मिलन कार्यक्रम सम्पन्न

३१ भाद्र २०८०, आईतवार २१:२५

Kathariya Sandesh

भजनी ७ मा तीज मिलन कार्यक्रम सम्पन्न

पहलमानपुर, ३१ भदाैं ।। कैलालीकाे भजनी नगरपालिका वडा नं ७ स्थित चर्रा गाउँमा तीज मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।... विस्तृतमा

सिसैयामा साँस्कृतिक कार्यक्रम सम्पन्न

२३ भाद्र २०८०, शनिबार ०८:३३

Kathariya Sandesh

सिसैयामा साँस्कृतिक कार्यक्रम सम्पन्न

पहलमानपुर, २३ भदाैं ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं ११ स्थित सिसैयामा शुक्रवार साँस्कृतिक कार्यक्रम... विस्तृतमा

पहिचान क्लव द्वारा आयाेजित खेलकुद तथा रमाइलो कार्यक्रम सम्पन्न

२० भाद्र २०८०, बुधबार १८:३५

Kathariya Sandesh

पहिचान क्लव द्वारा आयाेजित खेलकुद तथा रमाइलो कार्यक्रम सम्पन्न

पहलमानपुर, २० भदाैं ।। कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं ११ सिसैयामा रहेकाे पहिचान यूवा क्लवले विविध खेलकुद... विस्तृतमा

सिसैयामा पहिलाे पटक गुरही र पचैंयाँ संयुक्त रुपमा मनाईयाे

५ भाद्र २०८०, मंगलवार ०७:१२

Kathariya Sandesh

सिसैयामा पहिलाे पटक गुरही र पचैंयाँ संयुक्त रुपमा मनाईयाे

पहलमानपुर, ५ भदाैं ।। गुरही र पचैंयाँ पहिलाे पटक संयुक्त रुपमा मनाईएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा... विस्तृतमा

सिसैयामा गुरही तथा पचैंयाँ कार्यक्रम हुने

३ भाद्र २०८०, आईतवार ०८:०३

Kathariya Sandesh

सिसैयामा गुरही तथा पचैंयाँ कार्यक्रम हुने

पहलमानपुर, ३ भदाैं ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं ११ सिसैया गाउँमा गुरही तथा पचैंयाँ सामुहिक... विस्तृतमा

रानाथारु समुदायले आज तिज मनाउँदै

२ भाद्र २०८०, शनिबार १०:३१

Kathariya Sandesh

रानाथारु समुदायले आज तिज मनाउँदै

कैलाली, २ भदाैं ।। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने... विस्तृतमा

सावन डाेलाके मारे सिसैया गाउँ चाैनेर

२८ श्रावण २०८०, आईतवार ११:५६

Kathariya Sandesh

सावन डाेलाके मारे सिसैया गाउँ चाैनेर

टीआर कठरिया, २८ सावन ।। कैलाली जिल्लाके घाेडाघाेडी नगरपालिका वडा नं ११ स्थित सिसैया गाउँमे अभे जेदे चाैनेर माहुल... विस्तृतमा

युवाहरुकाे सक्रियतामा दशकाैं पछि कठरिया बस्तीमा बन्ना डाेलाकाे राैनक

२५ श्रावण २०८०, बिहीबार २१:२४

Kathariya Sandesh

युवाहरुकाे सक्रियतामा दशकाैं पछि कठरिया बस्तीमा बन्ना डाेलाकाे राैनक

टीआर कठरिया, २५ सावन ।।झुला झुले अबध बिहारी सँघमे जनक दुलारी नकाहिनके डाेरि, काहिनके पटरा, कउन झुलाबे हारझुला... विस्तृतमा

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD