Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली – ३ मा संघ र प्रदेशमा क कस्को उम्मेदवारी पर्‍यो ? विस्तृत विवरण हेर्नुहोस्

0

कैलाली, २४ असोज ।। मसिंर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागी कैलालीमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । सम्बन्धी निर्वाचन कार्यालयमा पुगेर प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन ।

20220916 090747

यसै बिच कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा निर्वाचन लागी ८ जना, प्रदेश सभा (क) मा ८ जना र प्रदेश सभा (ख) मा १३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा : ८ जना
१ कृष्ण कुमार चौधरी – नेकपा माओवादी केन्द्र, गठबन्धन
२ गङ्गा देवी पौडेल – नेपाल मजदुर किसान पार्टी
३ गङ्गा राम चौधरी – नागरिक उन्मुक्ति पार्टी
४ गौरी शंकर चौधरी – नेकपा एमाले पार्टी
५ नवीन कुमार बोहरा – स्वतन्त्र
६ परेक बहादुर रावत – नेपाल कम्युष्टि पार्टी (मार्क्सवादी लेनिनवादी)
७ वीरेन्द्र बहादुर बम – राष्ट्रिय प्रजातन्त्र पार्टी
८ रमेश आचार्य – स्वतन्त्र

Polish 20221004 105038103 1

प्रदेश सभा (क) : ८ जना
१ खेम राज डगौँरा थारु – नेपाली काँग्रेस, गठबन्धन
२ घनश्याम चौधरी – नागरिक उन्मुक्ति पार्टी
३ चुल्हु राम चौधरी – राष्ट्रिय प्रजातन्त्र पार्टी
४ छोटे लाल चौधरी – स्वतन्त्र
५ रन्जना कुमारी सिंह – नेपाल मजदुर किसान पार्टी
६ राज बहादुर बुढा – नेकपा एमाले पार्टी
७ राम चरण चौधरी – स्वतन्त्र
८ राम प्रसाद रेग्मी – हाम्रो नेपाली पार्टी

प्रदेश सभा (ख) : १३ जना
१ अमर बहादुर साउँद – एकीकृत समाजवादी पार्टी, गठबन्धन
२ खगेन्द्र बहादुर शाही – नेपाल मजदुर किसान पार्टी
३ खगेन्द्र बहादुर हमाल – स्वतन्त्र
४ खुसी राम चौधरी – नागरिक उन्मुक्ति पार्टी
५ गोबिन्द्र राज जोशी – स्वतन्त्र
६ जय नारायण जोशी – नेकपा एमाले पार्टी
७ पूर्ण राज जोशी – स्वतन्त्र
८ प्रमोद चौधरी – नेपाल लोकतान्त्रिक पार्टी
९ प्रेम राज चौधरी – राष्ट्रिय प्रजातन्त्र पार्टी
१० मनराज शाही – स्वतन्त्र
११ मेघ बहादुर साउँद – स्वतन्त्र
१२ मोहन बहादुर शाही – स्वतन्त्र
१३ लक्ष्मण बहादुर शाही – स्वतन्त्र

bhajni gapa 1
20221003 142630
20221003 145404
Joshipur.
School
टिप्पणीहरू
Loading...