Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

दशैं परिकार : यसरी बनाउन सकिन्छ ढिक्री

0

कैलाली, १७ असोज ।। थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । त्यसमा ढिक्री प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा मात्र नभई अरु कुनै माहोलमा पनि यो परिकारहरू बनाएर खान सकिन्छ ।

आवश्यक सामग्री :
चामलको पिठो
पानी

बनाउने तरिका

यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ ।

पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।

Joshipur.
20221002 103508 1
20221003 152602
20221003 142630
bhajni gapa 1
School
टिप्पणीहरू
Loading...