Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भीम रावलको नाम अछाम १ बाट सिफारिस  

0

अछाम, १९ भदाैं ।। नेकपा एमालेका नेता भीम रावलको नाम  प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम एमालेले एकल रुपमा सिफारिस गरेको हो ।

निर्वाचन क्षेत्र समितिको बैठकले रावलको नाम मात्र प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको एमाले अछामले जनाएको छ । रावल २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

School
टिप्पणीहरू
Loading...