Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढी आउने

0

धनगढी, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।

२१ भदौ माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङलगायत नेताहरू धनगढी आउने भएका हुन्।

२१ भदौमा माओवादी सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा प्रशिक्षणका लागि उच्चस्तरिय नेता धनगढी आउने भएको पार्टीका प्रदेश सचिव जनकबहादुर बुढाले बताए ।

gh 1
School
टिप्पणीहरू
Loading...