Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्यले पदबाट राजीनामा दिए

0

काठमाडौं, ७ भदौं ।। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । सो पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकी हुन् । 

पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उनको स्थानमा  चितवनकी सविना विकलाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए । 

zero emission ride n poster 1
School
टिप्पणीहरू
Loading...