Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीमा घरमै राखेको मोटरसाइकलमा आगजनी

0

कैलाली, २४ श्रावण ।। धनगढीमा एक मोटरसाइकलमा आगजनी गरिएको छ । धनगढी उपमहानगरपालिका – ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा आगजनी गरिएको हो ।

घरको बरण्डामा राखिएको मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...