Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन

0

अत्तरिया – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी माग गरेको छ । नेपाल इन्जिनियर सेवाअन्तर्गत चौथो र पाँचौ तहका लागि १२ जना माग गरिएको हो ।

पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

lok sewa 1
School
टिप्पणीहरू
Loading...