Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै धनगढीमा राके जुलुस प्रर्दशन

0

धनगढी ६ असार/ धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै विरोध प्रदशन गरेको हो । सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ ।

मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायरजलाएर प्रदशन गरेका थिए । सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ । मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायर बालेका थिए ।

प्रदशन कारिले उक्त प्रदशनमा बोल्दै सरकारले जनताको ढाड सेक्ने गरि मुल्युवृद्धि गरेको र फिर्तानलिए सम्म आफु सडक बाटै भएपनि जनताको पक्ष्यमा आवाज उठाई रहने बताएका छन् ।उक्त प्रदशन धनगढीको महालक्ष्मि विकास बैंक देखी मुख्यमन्त्री कार्यलय सम्म राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा राके जुलुस सहित नाराबाजि गरेका थिए ।

BHATBHATENIDHNG 20220610095338
Jay Bajrang
School
टिप्पणीहरू
Loading...