Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

लुम्बिनी बिकास बैंकको ८३ औ शाखा कार्यालय मसुरियामा स्थापना

0

मसुरिया, १२ जेठ ।। कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका ७ मसुरिया बजारमा लुम्बिनी विकास बैंकको शाखा उद्घाटन गरिएको छ । गौरीगंगा नगरपालिकाका नगरप्रमुख देविदत्त कडेल बिहिबार एक कार्यक्रमका बीच बैंकको ८३ औ शाखाको उद्घाटन गरेका थिए ।

सुदुरपश्चिम प्रदेशमा ५ वटा शाखा रहेको लुम्बिनी बिकास बैंकको कैलाली जिल्लामा तेस्रो शाखा कार्यालय स्थापना गरिएको बैंकका शाखा प्रबन्धक प्रकाशराज न्याैपानेले जानकारी दिएका छन् । बैंकका संचालक समिति सदस्य केशव खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बैंकका बजार शाखा प्रमुख दिपक खनालले गरेका थिए ।

Mayaram
School
टिप्पणीहरू
Loading...