Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा बृद्धभत्ता बुझ्न लाईनमा बेहोस भएकाको मृत्यु

0

धनगढी, ११ जेठ/ सामाजिक सुरक्षा भत्ता बुझ्न गएका एक बृद्धको मृत्यु भएको छ । कैलाली धनगढी १८ फूलवारीका ७४ बर्षिय गुलिराम चौधरीको मृत्यु भएको हो । भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाईएको छ ।

उनको सामाजिक सुरक्षा बुझ्न लाईनमा बसेका बेला एकाएक ढलेका थिए । उनी दम र सुगर रोगको पिडित रहेको धनगढी १८का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए ।

ks news
School
टिप्पणीहरू
Loading...