कैलाली, ३१ बैशाख ।। कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुखमा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।
सय पाँच मत गणना हुँदा गठबन्धनका उम्मेदवार माओवादीका देवीदत्त कडेलले ५९ मत पाएर सुरुवाती अग्रता बनाएका छन् ।
एमालेबाट प्रमुखका उम्मेदवार पदम सिंगालले ३० , राप्रपाका सुवास कुवंरले ३ पाएका छन् ।
