Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

आयोगले आज चुनाव चिह्न प्रदान गर्ने

0

काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ । आसन्न स्थानीय निकाय निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारलाई आयोगले आज चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ । 

हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।  

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले उमेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । 

Jay Bajrang
School
टिप्पणीहरू
Loading...