Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् ‘सूर्यकुमारी’

0

काठमाडौँ, ८ वैशाख । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नाम ‘सूर्य कुमारी’ थपेकी छन् । उनले सामाजिक सञ्जालमा आफ्नो नाम परै राखे पनि कोष्टमा ‘सूर्य कुमारी’ थपेकी हुन् ।

एमाले प्रवेश गरेपछि केही अगाडि एक कार्यक्रममा बोल्ने क्रममा उनले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् । आफू एमाले प्रवेश प्रसंगमा उनले न्वारानको नाम जोडेकी थिइन् ।अहिले भने उनले आधिकारिक रुपमै सामाजिक संजालमा आफ्नो नाम ‘सूर्य कुमारी’ थपेकी हुन् ।

School
टिप्पणीहरू
Loading...