Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राप्रपा नेपालको कैलाली अध्यक्षमा सिंह

0

धनगढी, ७ चैत । राप्रपा नेपालको कैलाली अध्यक्षमा जनकबहादुर सिंह चयन भएका छन्। उनको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

उपाध्यक्षमा लोकेन्द्र सिंह र कवेन्द्र बोगटी, सचिवमा दुर्गाप्रसाद भट्ट, कोषाध्यक्षमा शेरबहादुर कुँवर, सहसचिवमा राजन रेग्मी र अम्मरबहादुर कार्की चयन भएका छन्। त्यस्तै २९ जना सदस्यहरु चयन गरिएको छ।

275766660 513581876797317 3904266609695285315 n
School
टिप्पणीहरू
Loading...