Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओबादी केन्द्र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा चौधरी

0

कैलाली। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा नैन बहादुर चौधरी ‘विवेक’ चयन भएका छन् ।

माओवादी केन्द्र सुदुरपश्चिम पार्टी प्रदेस समितीको बैठकले नैन बहादुर चौधरी ‘विवेक’ लाई माओबादी केन्द्र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा चयन गरेको हो ।

माओवादी सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष अक्कल रावलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा चौधरी मनोनीत भएको जानकारी दिएका हुन्। साथै उनले संयोजकमा मनोनीत भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई समेत व्यक्त गरेका छन् ।

School
टिप्पणीहरू
Loading...