Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको लम्की चुहाको मेयरमा २१ वर्षीय भाटको उम्मेदवारी घोषणा

0

कैलाली, ६ फागुन ।। कैलालीको लम्की चुहा नगरपालिकाको आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा स्थानीय युवा उदय भाटले उम्मेदवारी घोषणा गरेका छन्।

स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन्।

लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय छन्। उनले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिको लागि सहयोग अभियान सन्चालन गरेर सहयोग गर्ने गर्छन्।

उनले समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो आएको भन्दै यस पटक मत सर्वेक्षण गर्ने बताए।

rishma aayush 1
School
टिप्पणीहरू
Loading...