Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली प्रशासनले माघ ३ गतेदेखी टोकन प्रणालीबाट सेवा दिने

0

धनगढी,२ माघ । जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको हो। 

आज प्रशासनले एक सूचना जारी गर्र्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ।

यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ। 

271728219 478132163671630 350814124182389682 n
School
टिप्पणीहरू
Loading...