Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जागिरको प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

0

कञ्चनपुर, २६ पौष ।। महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चपुनरको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।

भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

अदातलबाट म्याद थप गरी उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

School
टिप्पणीहरू
Loading...