Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादीको २२६ सदस्यीय केन्द्रीय कमिटी घोषणा (नामसहित)

0

काठमाडौं, १८ पौष ।। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम घोषणा गरेका छन्। 

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। अध्यक्षले प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ। माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्‍ने बताइएको छ।

आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्‍न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले सञ्चारकर्मीलाई बताए।

यी हुन् केन्द्रीय सदस्यमा चयन भएका नेताहरू

खुलातर्फ

लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, हरि दाहाल, महेशवर दाहाल, हितमान शाक्य, धर्मदत्त देवकोटा, हरिबोल गजुरेल, प्रचण्ड, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, रामदिप आचार्य, शक्तिबहादुर बसनेत, जनार्दन शर्मा, युवराज दुलाल, लिलामणी पोखरेल, लेखनाथ न्यौपाने, अमरबहादुर गुरूङ तमु, हरिबहादुर चुवान, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, पम्फा भुसाल, जयपुरी घर्ती, महेन्द्र पाशवानलगायत ।

खस आर्यतर्फ

नारायणप्रसाद दाहाल 

सूर्यराज सुवेदी 

धीरेन्द्र प्रधान 

नरबहादुर विष्ट

बसन्त शर्मा 

केशव नेपाल 

निर्मल आचार्य

जोखबहादुर महरा 

तारानाथ स्वार 

देवराज रेग्मी 

हरिराज अधिकारी 

देवेन्द्र पराजुली 

अच्युतम् काफ्ले

खसआर्य महिला

आशा कोइराला

सीता पोखरेल

कल्पना धमला

दामा शर्मा

देवी खड्का

धर्मशिला चापागाईं

रेणु चन्द

रेणु दाहाल

सत्य पहाडी

ज्ञानु सुवेदी

लक्ष्मी न्यौपाने

मञ्जु बम

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिलातर्फ

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेल।

School
टिप्पणीहरू
Loading...