Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एकीकृत समाजवादी कैलालीको अध्यक्षमा रावल, अरु को-को चुनिए ?

0

कैलाली, ३ पौष ।। नेकपा (एकीकृत समाजवादी) कैलालीको जिल्ला अध्यक्षमा भैरवबहादुर रावल चयन भएका छन्। शनिबार धनगढीमा भएको भेलाले रावलको नेतृत्वमा सर्वसम्मत रुपमा २०१ सदस्यीय नयाँ कमिटी गठन चयन गरेको हो।

उक्त कमिटीमा विमलकुमार जोशी वरिष्ठ उपाध्यक्ष, रत्ना कडायत उपाध्यक्ष, खडक रावत सचिव, वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी उपसचिव चयन भएका छन्। पदाधिकारी र सदस्यलाई पार्टीका केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलले सपथग्रहण गराएका थिए।

School
टिप्पणीहरू
Loading...