Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

0 289

कैलाली, २३ भदौं ।। कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओबादीले मंसिर ४ गते हुने निर्बाचनको लागी प्रतिनिधी सभाको लागी ३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय समन्वय समितीले कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम प्रदेश कमिटीलाई पठाएको हो ।

त्यस्तै प्रदेश’क’तर्फ प्रत्यक्षमा कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य, हरीराम चौधरी ‘उत्सब’, मदनराज जोशी,लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्टराई को नाम प्रदेशमा पठाएको हो । प्रदेश ‘ख’ तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देबेन्द्र शाही, तिलक चौधरी र बिमल साउँद को नाम सिफारिस भएको छ ।

टिप्पणीहरू
Loading...