कैलाली, ३१ बैशाख ।। घोडाघोडी नगरपालिकामा ५०१ मत गणना हुँदा गठवन्धन नै अगाडि देखिएको छ ।
गठवन्धन
ए.समाजवादी मेयर खडक रावत १८८
काँग्रेस उपमेयर गुलिया चौधरी १६६
एमाले
मेयर ममता चौधरी १२५
उपमेयर करुणाबम बटाला ११३
राप्रपा
मेयर निरज मल्ल ६९
लक्ष्मी कुमारी चौधरी ५६