Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

0 17

काठमाण्डौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । 

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन ।  यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए।  

देउवाले २ हजार ७३३ मत ल्याए । यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए । भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

टिप्पणीहरू
Loading...