Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

काँग्रेस महाधिवेशन– दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

0 16

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।

सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो। नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुनः दोस्रो राउण्डमा मतदान हुने भएको हो ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका  शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ । यसअघि सभापतिको रेसमा रहेका  प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।

टिप्पणीहरू
Loading...