Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मंसिर जान लागेकामा अविवाहित केकीलाई चिन्ता

0 17

काठमाडौं, २७ मंसिर ।। आफूभन्दा पछि चलचित्र क्षेत्रमा आएका धेरै अभिनेत्रीले घरजम गरिसके पनि नायिका केकी अधिकारी भने अविवाहितै छिन्। अहिले पनि उनलाई फुर्सद छैन, चलचित्रमा निकै व्यस्त छिन्।

अभिनयसँगै केकीको बिहेबारे पनि मानिसहरूलाई निकै चासो छ। विवाह गर्ने महिना आउनासाथ पत्ररकारदेखि प्रशंकसम्म उनलाई सोध्ने गर्छन्– बिहे कहिले गर्ने जवाफमा केकीले भन्ने गरेकी छन्– भनेजस्तो केटा नै पाएको छैन।

नभन्दै यो मंसिर पनि बित्न लागेपछि केकी चिन्तामा परेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्– मंसिर पनि जान लाग्यो त’ साथमा आफ्नो तस्बिर पनि सेयर गरेकी छन्। अविवाहित केकी अनि मंसिर जान लागेकामा चिन्ता, बिहेको कुरा नभएर अरू के होला त ?

टिप्पणीहरू
Loading...