Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, पत्रकारहरुद्वारा क्यामेरा डाउन, रिपोर्टिङ बहिस्कार

0 21

काठमाडौं, २७ मंसिर ।। नेपाली काँग्रेसको महाधिवेशनमा पत्रकारहरुमाथि धरपकड भएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई क्यामेरा तथा मोबाइल ल्याउन नपाईने भन्दै धरपकड गरिएको हो । 

धरपकडसहित रिपोर्टिङ गर्न अवरोध गरेसिछ पत्रकारहरुले काँग्रेस महाधिवेशनको रिपोर्टिङ बहिष्कार गरेका छन् । उनीहरुले क्यामेरा सहितका उपकरण डाउन गर्दै रिपोर्टिङ बहिस्कार गरेका हुन् । 

टिप्पणीहरू
Loading...