Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

0 18

काठमाडौँ,१९ मंसिर । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए भने थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए   ।  

टिप्पणीहरू
Loading...