Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रेस सेन्टर सुदूरपश्चिम अध्यक्षमा बोहरा निर्वाचित

0 22

धनगढी, १४ मंसिर ।। प्रेस सेन्टर नेपालकाे सुदूरपश्चिम प्रदेश अध्यक्षमा पत्रकार भुवन बोहरा निर्वाचित भएका छन् । साेमबार धनगढीमा भएको सेन्टरको दोस्रो प्रदेश अधिवेशनबाट बोहराको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्बराेध चयन भएकाे हाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले उद्घाटन गरेकाे सम्मेलनकाे बन्दसत्रले कमिटीकाे वरिष्ठ उपाध्यक्ष सम्राट सिंह, खुल्ला उपाध्यक्ष पदम बोहरा, समावेशी उपाध्यक्ष प्रेम नेपाली, सचिव कर्ण बहादुर चन्द, खुल्ला सचिव लखन बहादुर चौधरी, मोहन बिष्ट, हरिश नेपाली, दलित सचिव समावेशी सुरेन्द्र ताम्राकार, जनजाती सचिव पहिलाद राना, सचिव धनराज बिक, महिला सचिव सोभा नेपाली, सचिव शान्ती बोहरा र कोषाध्यक्ष घनश्याम पौडेल लगायत अन्य सदस्यहरु रहेका छन् ।

2 1
टिप्पणीहरू
Loading...