Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा कडेल निर्विरोध चयन

0 23

कैलाली, १२ मंसिर ।। माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा देबिदत्त कडेल निर्विरोध चयन भएका छन् । कडेलको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा भोजराज सापकोटा, हर्क नेगी र खगराज भुसाल सचिबमा गोविन्द चौधरी, कोषाध्यक्ष गौतम सिं विक र सहसचिब पार्वती बुढाऐर रहेका छन् । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव) को प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न भएको थियो ‌।

टिप्पणीहरू
Loading...