Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेकपा माओवादी केन्द्र घोडाघोडी ३ को अध्यक्षमा बोगटी

0 22

कैलाली, ७ मंसिर ।। नेकपा माओवादी केन्द्र घोडाघोडी वडा नम्बर ३ को अध्यक्षमा खगेन्द्र बोगटीलाई चयन गरिएको छ । मंगलबार बोगटीको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा राम प्रसाद चौधरी, सचिबमा सुरेश परियार, सह सचिबमा नारायण उपाध्याय, कोषाध्यक्षमा अनिता चौधरीलाई चयन गरिएको नेकपा माओवादी केन्द्र घोडाघोडी नगर सचिब खगेन्द्र हमालले जानकारी दिए ।

टिप्पणीहरू
Loading...