कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम काँग्रेसको सभापतिमा बलायर विजयी, अन्य को-को ? (सुचीसहित)

सुदूरपश्चिम काँग्रेसको सभापतिमा बलायर विजयी, अन्य को-को ? (सुचीसहित)
Spread the love

कैलाली, १९ मंसिर ।। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले ६८८ मत ल्याएर बिजयी भएका हुन् । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो ।

बलायर संस्थापन पक्षका नेता हुन् । सभापतिका लागि दुई जना उम्मेदवार रहेका थिए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत ल्याएर पराजित भएका छन् ।

निर्वाचन समितिका अनुसार एक हजार मत खसेको थियो । यस्तै अन्य पदाधिकारी पनि संस्थापन पक्षबाटै निर्वाचित भएका छन् ।

सुची सहित हेर्नुहोस् :

सभापति -:

१.नारायणदत्त मिश्र : २८०

२.विरबहादुर बलायर : ६८८( बिजयी)

उपसभापति -:

१.जनकराज चौधरी : ६१०( बिजयी)

२. लोकराज अवस्थी :५२३( बिजयी)

३.गोपाल सिंह गुरुङ : २८१

४.मनबहादुर रावल : २६३

५.हिम बहादुर रावल : १२१

महामन्त्री-:

१.नरनारायण शाह मनु : ६४८( बिजयी)

२.मेघराज खड्का : ६३५( बिजयी)

३.प्रताप गुर्धामी :२१४

४.रामबहादुर शाही : ३०३

सह-महामन्त्री -:

१.गोपाल दत्त भट्ट : ५२९( बिजयी)

२.चिन्तामणि भट्ट : ५३३( बिजयी)

३.नरेन्द्र प्रसाद भट्ट :२१२

४.पदम राज पन्त :२५७

५.लक्ष्मण बहादुर शाही : १६४

६.हर्कबहादुर स्वाँर : ७१

सह-महामन्त्री (महिला) (कुनै १)

१.अम्बिका चलाउने (महिला) : ६८८( बिजयी)

२.खिना भण्डारी (कुँवर) : २३२

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD