कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

सीता परियार बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

सीता परियार बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ
Spread the love

काठमाडौँ, ६ फागुन । दलित समुदायका महिलाबाट सीता परियार पहिलो प्रमुख जिल्ला अधिकारी सिडिओ बनेकी छन् ।

उनलाई गृह मन्त्रालयले हुम्लाको सिडिओ बनाएर पठाएको हो ।उनले यसअघि भक्तपुरको सहायक सिडिओको रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् । 

यसअघि दलित समुदायबाट पुरुषतर्फ डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सिडिओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

Mayaram

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD