कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई
Spread the love

काठमाडौँ, ७ असोज । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विभिन्न पदमा काम गर्नका लागि झण्डै २ सय जना जनशक्ति माग  गरेको छ ।

शुक्रवार विज्ञापन खुलाउँदै सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना जनशक्ति माग गरेको हो ।विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह)मा ७१ जना,सशस्त्र प्रहरी निरीक्षक (कानून उपसमूह)मा ८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)मा ८३ जना कर्मचारी माग भएको छ । दरखास्थ विभिन्न स्थानबाट दिन सकिन्छ । 

apf vacancy iqeYtnozvO

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD