कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

रामारोशन–२ मा माओवादी विजयी

रामारोशन–२ मा माओवादी विजयी
Spread the love

अछाम, ३१ बैशाख ।। अछामको रामारोशन गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मिनबहादुर परियार निर्वाचित भएका छन् । उनले २ सय ५५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेले २ सय २७ र नेपाली कांग्रेसले ३९ मत प्राप्त गरेको छ ।

यसअघि रामारोशन –१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD