कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

बेलायती प्रधानमन्त्री लिजले निर्वाचित भएको ४५ दिनमै दिइन राजीनामा

बेलायती प्रधानमन्त्री लिजले निर्वाचित भएको ४५ दिनमै दिइन राजीनामा
Spread the love

एजेन्सी, ३ कार्तिक ।। बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। ४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले बिहीबार राजीनामा दिएकी हुन्।

जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन। उनलाई हटाउनका लागि आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले दबाब दिइरहेका थिए।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD