कठरिया सन्देश

१५ चैत्र २०८०, बिहीबार

प्रहरी जवानले आफैलाई गोली हाने

प्रहरी जवानले आफैलाई गोली हाने
Spread the love

कैलाली, २२ फागुन ।। प्रहरी चौकी कालाकुण्डा कैलालीका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । डिउटीका क्रममा रहेका झंकर बोहराले गए राती १२ बजे तिर आफैले बोकेको एसएलआर चिउँडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रसाद जोशीले जानकारी दिए ।

गोली लागि घाइते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको जनाएको छ । घटना भएको राति नै उनलाई टीकापुर अस्पताल लगिएकोमा टीकापुर अस्पतालले कोहलपुर रेफर गरेको थियो।त्यहाँबाट पनि रेफर गरेपछि उनलाई प्रहरी अस्पतालमा लगिएको हो।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD