कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

निजामती सेवामा रोजगारीको अवसर

निजामती सेवामा रोजगारीको अवसर
Spread the love

काठमाडौं, २८ मंसिर ।। निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ ।

निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका विभिन्न सेवा, समूह उपसमूह तथा श्रेणी खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका उमेदवारले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । तोकिएको न्यूनतम योग्यता पुगेका नागरिकले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने जनाइएको छ । Screenshot 20221214 065809 Chrome

Screenshot 20221214 070043 Chrome

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD