कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

घोडाघोडीमा गठबन्धनको अग्रता कायमै

घोडाघोडीमा गठबन्धनको अग्रता कायमै
Spread the love

कैलाली, ३१ बैशाख ।। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । घोडाघोडी नगरपालिका वडा न १ र १२ को तीन सय मत गणना हुँदा नगर प्रमुखमा उम्मेदवार खडक रावतले ११४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गुलिया चौधरीले ९७ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ६८ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा करुण बम बटलाले ६९ मत प्राप्त गरेकी छन् । त्यसैसरि नगर प्रमुखमा रा प्र पा का निरज मल्लले ४९ मत ल्याएका छन् भने उपप्रमुख कि उम्मेदवार लक्ष्मी चौधरीले ३५ मत प्राप्त गरेकी छन् ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD