कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावत द्वारा पदभार ग्रहण

घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावत द्वारा पदभार ग्रहण
Spread the love

पहलमानपुर, ९ जेठ ।। घोडाघोडी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख खडक बहादुर रावतले आज सोेमबार पदभार ग्रहण गरेका छन । आज घोडाघोडी नगरपालिका कार्यलयमा पदभार ग्रहण गरेका हुन् । आजै जिल्ला अदालत कैलालीमा पद तथा गोपनियताको सफत खाएका रावतले आज सोमबार नै पदभार ग्रहण गरेको गरेका हुन् । तिन दलिय गठबन्धनका तर्फबाट नेकपा एसका बाट घोडाघोडी नगरपालिका नगर प्रमुखमा खडक रावत निर्वचित भएका थिए ।

सुकुम्बासी, अव्यवस्थित बसोबास र भुमिहिनहरुको लागी चालु आर्थिक बर्षमै जग्गा को लगत संकलन र नाप जाँच सुरु गरि निर्धारित समयमै लालपुर्जा बितरण गर्ने निर्णय सहित नगर प्रमुख खडक रावतले पदभार ग्रहण गरेका हुन् ।

गर प्रमुख रावत निबर्तमान नगर प्रमुख ममता प्रसाद चौधरिलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । पदभार ग्रहण गर्दै आफू सधै घोडाघोडी नगरबासिहरुको हक हितमा काम गर्ने बताए।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD