कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

गोविन्द केसीले धनगढीमा अनशन बस्ने

गोविन्द केसीले धनगढीमा अनशन बस्ने
Spread the love

कैलाली, २७ भदाैं ।।  सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समय सीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी आउँदै छन ।

उनले आज बेलुकी देखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्ने लगायत माग राखेका छन् ।

Dinesh Add
jagattara
garima 1
zero emission ride n poster 1

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD