कठरिया सन्देश

१६ चैत्र २०८०, शुक्रबार

अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने
Spread the love

काठमाडौं, ९ कार्तिक ।।  टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगकर्ताहरुलाई अझ फाइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।

कठरिया सन्देश मिडिया
दर्ता नं. : २१५/०७७/०७८,
पान नं.: ६०४०९१९४९

कठरिया सन्देश मिडिया टिम

ब्यवस्थापक :- अर्जुन कठरिया

प्रकाशक :- राजेन्द्र कठरिया

प्रधान सम्पादक :- टिआर कठरिया

सम्पादक :- जनक कठरिया (जे.के)

© 2024 Copyright: Dahit Group PVT.LTD