Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

१२ वर्षीया बालिकाको डेँगुबाट मृत्यु

कैलाली, २३ भदाैं ।। कैलालीकी १२ वर्षीया बालिकाको डेँगुबाट मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–६ निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

garima