Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

हाेटल भित्र युवा, युवती मृत भेटिएपछि…

0 14

काठमाडौं, ३० जेठ ।। काठमाण्डौं स्थित नयाँ वसपार्कको गोङ्गबुमा रहेको एक होटलमा एक युवा र एक युवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ मा रहेको ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उनले जानकारी दिए ।

School
टिप्पणीहरू
Loading...