Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सेनामा ४ हजार जनालाई राेजगारीकाे अवसर

0 104

कैलाली, २४ भदाैं ।। नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो।

विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासीरजनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य पदमा दरखास्त माग गरिएको हो।

Dinesh Add
School
टिप्पणीहरू
Loading...