कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • सुनको मूल्य बढ्यो

    सुनको मूल्य बढ्यो
    Spread the love

    काठमाडौं, १२ असोज ।। नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD