कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन

    सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो इन्जिनियरिङ सेवाको विज्ञापन
    Spread the love

    अत्तरिया – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्राविधिक पदमा कर्मचारी माग गरेको छ । नेपाल इन्जिनियर सेवाअन्तर्गत चौथो र पाँचौ तहका लागि १२ जना माग गरिएको हो ।

    पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD